असार ४, २०८२ बुधबार | २३:१८:२०
राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने एलिना थिङलाई एकल कातामा स्वर्ण बूढानीलकण्ठ-१० मा समर फुटबल क्याम्प सुरु बिलि जिन किङ कपः नेपाल लगातार दोश्रो खेलमा विजयी राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने एलिना थिङलाई एकल कातामा स्वर्ण बूढानीलकण्ठ-१० मा समर फुटबल क्याम्प सुरु बिलि जिन किङ कपः नेपाल लगातार दोश्रो खेलमा विजयी राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध

आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

गत संस्करणको च्याम्पियन न्युजिल्यान्ड ।

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्ड र श्रीलंका भिड्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार यी दुईबीचको खेल जुन १२ मा हुनेछ ।

जुलाई ५ सम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । महिला विश्वकपमा पहिलो पटक १२ टोली सहभागी हुँदैछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  समूह ‘ए’ मा अस्ट्रेलिया, साबिक उपविजेता दक्षिण अफ्रिका,  भारत र पाकिस्तान तथा ग्लोबल क्वालिफायरबाट आएका दुई  टोली रहनेछन् ।

यस्तै समूह ‘बी’ मा इङ्ल्यान्ड, साबिक विजेता न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिजसहित क्वालिफायरबाट आएका दुई टोली हुनेछन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन ३० र जुलाई २ मा लन्डनस्थित ओभल मैदानतथा फाइनल जुलाई ५ मा लर्ड्स मैदानमा हुनेछ ।

प्रतियोगिताका ३३ खेलहरू ह्याम्पशायर बाउल, हेडिङ्ले, ओल्ड ट्राफोर्ड, ओभल, ब्रिस्टल काउन्टी ग्राउन्ड र लर्ड्स मैदानमा खेलाइने छ ।

ग्लोबल क्वालिफायरमा नेपाल पनि खेल्दै छ ।


भिडियो
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll