असार ३, २०८२ मंगलबार | २३:५४:०१
नेपालको रोमाञ्चक जित स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने नेपालको रोमाञ्चक जित स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने

स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली स्कटल्यान्डले त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा नेपालसामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टिटउट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार पार्यो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ४६, कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।

करणले यही खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनले जर्ज मुन्सेलाई आफ्नो १००औं सिकार बनाए ।

करण नेपालका लागि यो उपलब्धी हासिल गर्ने दोस्रो बलर हुन् । यसअघि सन्दीपले ट्वान्टी- २० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका थिए । 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?