असार ३, २०८२ मंगलबार | २१:२६:०९
स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल

भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय

काठमाडौं । ब्राजिलियन स्टार भिनिसियस जुनियरको पुत्ला झुन्ड्याएका एट्लेटिको मड्रिडका चार समर्थकलाई स्पेनको एक अदालतले जेल सजाय सुनाएको छ ।

स्पेनी प्रहरीका अनुसार यो जातीय विभेदसम्बन्धी अपराध हो । जनवरी २०२३ मा रियल मड्रिड र एट्लेटिकोबीचको खेल अगाडि मड्रिडको प्रशिक्षण मैदान नजिकको पुलमा भिनिसियसको जर्सी लगाएको कालो रंगको पुत्ला झुन्ड्याइएको थियो ।

मे २०२३ मा प्रहरीले अल्ट्रा समूह फ्रेन्टे एट्लेटिकोका चार सदस्यलाई उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । ती उनीहरूले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

तीमध्ये तीन जनालाई १४ महिना तथा घटनाको फोटो/भिडियो अनलाइनमा सेयर गर्ने एक जनालाई २२ महिनाको सजाय सुनाइएको छ ।

स्पेनकाे कानुनअनुसार यदि आपराधिक इतिहास छैन र हिंसात्मक नभए दुई वर्षभन्दा कम सजाय पाएका दोषी जेल जानु पर्दैन । जसका कारण उनीरूले जेलमा भने बस्नु पर्नेछैन ।

चारै जनाले भिनिसियस जुनियर, ला लिगा र स्पेनिस फुटबल महासंघसँग माफी मागिसकेका छन् ।
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?