असार ३, २०८२ मंगलबार | १९:४४:४२
स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत

इटालीको मुख्य प्रशिक्षकमा गेनाराे गटुसाे

काठमाडौं । इटालियन फुटब संघले पुर्व खेलाडी गेनाराे गटुसोलाई राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

गटुसाेले लुसियानो स्पालेट्टीको स्थान लिनेछन् । स्पालेट्टलीले गत हप्ता पत्रकार सम्मेलनमा आफू प्रशिक्षकको जिम्मेवारीबाट हटेको घोषणा गरेका थिए ।

उनी सन् २००६ को विश्वकप विजेता इटालियन टोलीका सदस्य हुन् । पूर्व मिडफिल्डर गटुसाेले २००० देखि २०१० सम्म इटालीका लागि ७३ अन्तर्राष्ट्रिय खेल खेले ।

प्रशिक्षण करियर सुरु गरेको दशक बितिसके पनि गटुसाेले पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।  उनलीसँग एसी मिलान, नापोली, भ्यालेन्सिया, मार्सेजस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ ।

गटुसाेले पछिल्लो समय क्रोएसियन क्लब हाजदुक स्प्लिटको प्रशिक्षकको जिम्मेवारीमा थिए ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?