असार ३, २०८२ मंगलबार | १४:३९:१४
एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो नेदरल्यान्ड्स र नेपालबीच फेरि अर्को सुपर ओभर नेदरल्यान्ड्स र नेपालबीचको खेल सुपर ओभरमा एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो नेदरल्यान्ड्स र नेपालबीच फेरि अर्को सुपर ओभर नेदरल्यान्ड्स र नेपालबीचको खेल सुपर ओभरमा

चेल्सीको विजयी सुरुआत

काठमाडौं । इङ्लिस क्लब चेल्सीले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा विजयी सुरुआत गरेको छ ।

सोामबार चेल्सीले मार्सिडिज बेन्ज रंगशालामा घरेलु टोली लस एन्जेलस एफसीविरुद्ध २-० को सहज जित निकाल्यो ।

जितसँगै समूह ‘डी’ को चेल्सीले तीन अंक जाडेको छ । लस एन्जलसले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

चेल्सीलाई जित दिलाउन पेड्रो नेटो र इन्जो फर्नान्डेजले  गोल गरे ।

खेलको ३४औं मिनेटमा नेटोको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । उनले निकोलस ज्याक्सनले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

फर्नान्डेजले ७९औं मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरे । फर्नान्डेनले लियम डेलापको पासलाई सुदपोग गरे । 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?