काठमाडौं । लगातार दोस्रो सुपर ओभरमा खेलको निर्णय नआएपछि स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा धकेलिएको छ ।
टिटउट रंगशालामा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
पहिलो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपालले प्रस्तुत गरेको २० रनको लक्ष्य पछ्याउन सकेन । दोस्रो सुपर ओभरमा नेपालले नेदरल्यानड्सले दिएको १८ रनको लक्ष्य भेट्टाएन ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?