कार्तिक २२, २०८२ शनिबार | २०:०५:१४
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने

काठमाडौं । मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघको आयोजनामा एमबिएएन स्पोर्टस  मिटको तेस्रो संस्करण  असार ६ र सात ( शुक्रबार र शनिबार) हुने भएको छ ।

हाडिगाउँस्थित धनवन्तरी स्पोर्टस फुटसलमा हुने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबल टेनिस खेल समावेश गरिएको संघका अध्यक्ष रामेन्द्र रायमाझीले जानकारी दिए ।

प्रतियोगितामा संघमा आवद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिनेछन् । फुटसलमा महिल र पुरुष गरि दुई विधा सामावेश छ ।  पुरुषतर्फ १५ र महिलातर्फ आठ टिमले सहभागिता जनाएका छन् ।

फुटसलको पुरुषतर्फ उपाधि विजेताले ८० र उपविजेता ४० हजार प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फको विजेतालाई ५० र उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

पुरुष र महिला दुवैतर्फका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी ब्याडमिन्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्सका गरि तीन विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फका विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पाउने छन् ।

भेट्रान्स डबल्सका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ हात पार्नेछन् । पुरुषतर्फ ६, महिलातर्फ ९ र भेट्रान्सतर्फ पाँच टिम सहभागी छन् ।

यता टेबल टेनिसमा पुरुष सिंगल्सतर्फ २५, महिला सिंगल्सतर्फ ६ र भेट्रान्स सिंगल्सतर्फ सात टिमले भाग लिएका छन् ।

टेबल टेनिसमा पुरुष र भेट्रान्सको विजेताले समान १५ र उपविजेताले १० हजार रुयाँया पाउनेछन् ।  यस्तै महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयान्  प्राप्त गर्नेछन् ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।