काठमाडौं । इङ्लिस क्लब टोटनहमले फ्रेन्च फरवार्ड म्याथिस टेललाई स्थायी खेलाडी बनाएको छ ।
टेल गत सिजन जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा टोटनहम भित्रिएका थिए । टेलले क्लबसँग सन् २०३१ सम्मका लागि सम्झौता गरेका छन् ।
विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार टोटनहमले टेललाई स्थायी खेलाडी बनाउन ३ करोड पाउन्डमा खर्चिएको छ । टेलले गत सिजन टोटनहमका लागि १३ इङ्लिस प्रिमियर लिग खेलमा दुई गोल गरे ।
उनी सन् २०२२ मा फ्रेन्च क्लब रेनेसबाट बायर्न म्युनिख पुगेका थिए । टेलले बायर्नका लाथि ६० जर्मन बुन्डेसलिगा खेलमा १२ गोल गरे ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?