असार ३, २०८२ मंगलबार | २२:१७:४७
स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल र सुवासलाई संयुक्त अग्रता साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल

साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी

काठमाडौं ।  विश्व टेस्ट च्याम्पियनसिप २०२७-२९ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले केही परिवर्तन गर्ने भएको छ। आइसिसीले यो चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारी गरेको छ।

भारत, अस्ट्रेलिया र इङ्ल्यान्डले भने एकअर्काविरुद्ध परम्परागत पाँच दिने टेस्ट खेल पाउने छन् ।

आइसिसीले पहिलो पटक सन् २०१७ मा द्विपक्षीय खेलका लागि चार दिने टेस्टलाई अनुमती दिएको थियो । २०१९ र २०२३ मा आयरल्यान्ड तथा गत  महिला जिम्बावेविरुद्ध चार खेलको टेस्ट शृंखला खेलेको थियो ।

समय र लागतको कारणले गर्दा धेरै साना राष्ट्रले टेस्ट आयोजना गर्न  इच्छा देखाउने गरेका छैनन् । तर, चार दिने टेस्ट हुँदा तीन हप्ताभन्दा कम समयमा तीन टेस्ट खेलको सम्पूर्ण शृंखला खेल्न सकिने आइसिसीले जनाएको छ।

टेस्ट च्याम्पियनसिप २०२५-२७ को चक्र भने पुरानै ढाँचा अनुसार खेलाइने छ ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?