असार ४, २०८२ बुधबार | २०:१६:५०
बिलि जिन किङ कपः नेपाल लगातार दोश्रो खेलमा विजयी राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड बिलि जिन किङ कपः नेपाल लगातार दोश्रो खेलमा विजयी राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड

बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौं । अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् ।

नयाँ सिजनको ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् ।

सन्दीपले बिबिएलको अनुभव लिइसकेका छन् । उनले समान दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।

सन्दीपबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव छैन । बिबिएलको ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् ।

सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि दिए। तर, कुनै पनि टोलीले उनीहरूमाथि बोली लगाएनन् ।

बिबिएलको अक्सन जुन १९ मा हुनेछ । 


भिडियो
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll