काठमाडौं । इटालियन क्लब इन्टर मिलानले फिफा क्लब विश्वकपको पहिलो खेलमै मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
यो नतिजासँगै दुवै टोलीले समूह ‘इ’ मा एक अंक जोडेका छन् ।
बुधबार अमेरिकाको रोज बोउलमा मोन्टेरेका लागि सर्जियो रामोस तथा इन्टरका लागि लाउटारो मार्टिनेजले गोल गरे ।
खेलको २५औं मिनेटमा रामोसको गोलमार्फत मोन्टेरेले अग्रता लिएको थियो । रोमोसले अलिभर टोरेको पासलाई सदुपयोग गरे ।
मार्टिनेजले ४२औं मिनेटमा इन्टरलाई बराबरीमा ल्याए । उनले कार्लोस अगुस्टोको पासलाई पोस्टको दिशा दिए ।
यही समूहको अर्को खेलमा रिभर प्लेटले उरापवा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्यो ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?