असार ४, २०८२ बुधबार | १५:२६:३१
प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत नेपालको रोमाञ्चक जित स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत नेपालको रोमाञ्चक जित स्कटल्यान्डले दियो नेपाललाई ९८ रनको लक्ष्य बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

बराबरीमा रोकियो डर्टमन्ड

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डले फिफा क्लब विश्वकपमा बुधबार ब्राजिलको फ्लुमिनेन्ससँग गोलरहित बराबरी खेलको छ ।

यो नितजासँगै समूह ‘ए’ का दुवै टोलीले समान एक अंक बाँडेका छन् ।

मेटलाइफ रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेनन् । फ्लुमिनेन्स आक्रमक देखिएको थियो ।

खेलको ३५औं मिनेटमा नोनाटोको प्रहारलाई डर्टमन्डका गोलकिपर ग्रेगोर कोबेलले बचाए । त्यसको एक मिनेट पछि नै जोन एरियासको प्रहारमा कोबेल नै बाधक बने ।

अगस्टिन क्यानेबियोको प्रहारलाई कोबेलले बचाउ गर्दै डर्टमन्डको संकट टारे । ६४औं मिनेटमा मार्सेल साबिट्जरको प्रहारलाई फ्लुमिनेन्सका गोलकिपर फाबियोले बचाउँदा र्डमन्ट अग्रता लिनबाट चुक्यो ।

अतिरिक्त समयमा निकोलस सुलेको प्रहारमा पनि गोलकिपर फाबियो बाधक बने । 
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?