असार ४, २०८२ बुधबार | १८:१७:००
एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत नेपालको रोमाञ्चक जित एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत नेपालको रोमाञ्चक जित

जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले गोलकिपर जोआन गार्सियालाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले स्पेनिस ला लिगा प्रतिद्धन्द्धी स्पान्योलबाट गार्सियालाई २ करोड ५० लाख युरोमा भित्र्याएको हो । उनले क्लबसँग सन् २०३१ को जुनसम्मका लागि सम्झौता गरेका छन् । 

उमेर समूहको राष्ट्रिय टोलीबाट स्पेनको प्रतिनिधित्व गरिसकेका गार्सियाले सन् २०२१ मा स्पान्योलको सिनियर टोलीका लागि डेब्यू गरेका थिए । उने क्लबका लागि ५५ स्पेनिस ला लिगा खेलेका छन् ।

गार्सिया बार्सिलोनाको प्रि-सिजन टुरका लागि उपलब्ध हुनेछन् । बार्सिलोनाले जुलाई २७ मा जापानको भिसेल कोबे तथा ३१ मा दक्षिण कोरियाको एफसी सियोलको सामना गर्नेछ ।

यसैगरी बार्सिलोना स्पेनकै एट्लेटिक क्लब बिल्वाओबाट निको बिलियम्स पनि भित्र्याउने प्रयासमा छ । 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?