काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ए मा ६ अंकको अग्रता बनाएको छ । शनिबार भएको खेलमा इन्टरले कागलिअरीलाई ३–१ ले हरायो ।
इन्टरको जितमा लौटारो मार्टिनेज, मार्काे अरनौटोभिक र यान बेसेकले गोल गरेका हुन् ।
इन्टरको ३२ खेलबाट ७१ अंक छ । टोलीले २१ खेल जितेको छ । दोस्रो स्थानको नापोलीले एक खेल कम खेल्दा ६५ अंक जोड्यो । तेस्रो स्थानका युभेन्ट्सको पनि ३२ खेलबाट ५९ अंक छ ।
युभेन्ट्सले राति नै भएको खेलमा लिसलाई २–१ ले हराएको छ । युभेन्ट्सको जितमा टेउन कुपमेइनर्स र केनान यिल्दिजले समान एक गोल गरेका हुन् ।
भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan