चैत्र १३, २०८२ शुक्रबार | ०२:०१:२२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज

काठमाडौं । लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक‘बी’ डिभिजन लिगमा आफ्नो अग्रतालाई चार अंकमा पुर्याएको छ ।

प्लानिङ ब्वाइजले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार अन्नपूर्ण क्लब (आरसिटी) विरुद्ध १-० को कठिन जित दर्ता गर्यो ।

लगातार छैटौं जितसँगै प्लानिङ ब्वाइजले ६ खेलबाट १८ अंक जोडेको छ । श्री भगवती क्लब समान खेलबाट १४ अंकका साथ दोस्रो स्थानमा छ ।

यता चौथो पराजयसँगै ६ खेलमा चार अंक जोडेको आरसिटी पुछारमा छ ।

फागुराम थारुले खेलको आठौं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै प्लानिङ ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो ।

आरसिटीका रक्षक मनिष थापामगरले फागुरामलाई नै बक्स भित्र लडाएपछि प्लानिङ ब्वाइजले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा उनी चुकेनन् ।

मंगलबारै हुने दोस्रो खेलमा वीरगन्ज युनाइटेड र टुसाल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो