चैत्र १४, २०८२ शनिबार | ०३:३७:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपको सातौं तथा पारा जुडो च्यामिपयनसिपको पहिलो संस्करण बुधबार, बिहीबार र शुक्रबार हुने भएको छ ।

नेपाल जुडो महासंघको प्राविधिक सहयोगमा नेपाल खेलकुद महासंघ, नेपाल बहिरा तथा दृष्टिविहिन पारा जुडो संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा भुटान र थाइल्यान्डसहितनेपालका जिल्ला, क्लब, डोजो, विद्यालय, संघ सस्थासहित ३५ टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ११ तौल समुह समावेश गरिएको छ । पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६६,७३ केजीमुनि र खुला तथा महिलार्फत २८, ३२, ३६, ४०, ४४, ४८, ५२, ५५, ६३ केजीमुनि, ६३ केजी माथि र खुलामा प्रतिस्पर्धा हुनेछ । 

यस्तै पारा जुडो च्याम्पियनसिपमा पुरुषतर्फ ६० केजीमुनि तथा महिलातर्फ ५२ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।

याे प्रतियोगिताबाट जापानमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने छ । दुई दिने प्रतियोगिताका खेलहरू
 खुशिबुँस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा खेलाइने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो