चैत्र ९, २०८२ सोमबार | १०:०१:०७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पञ्जावलाई कोलकाताको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा मंगलबार पञ्जाव किंग्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन् ।

खेल पञ्जावको मुल्लानपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ७ः४५ मा सुरु हुनेछ ।

श्रेयस अय्यरको कप्तानीमा रहेको पञ्जाव पाँच खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । पञ्जावलाई प्रियान्श आर्या, अर्शदीप सिंह, मार्कस स्टोइनिस, प्रभसिम्रन सिंहजस्ता खेलाडीले साथ दिनेछन् ।

यता अजिंक्या रहाणेको कप्तानीमा रहेको कोलकाता ६ खेलमा ६ अंकका साथ पाँचौं स्थानमा छ । कोलकाता हर्षीत राना, सुनिल नारायण, वेङ्कटेश अय्यर, मोइन अलीजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

आइपिएलमा हालसम्म यी दुई टोलीबीच ३३ खेल भएका छन् । जसमा कोलकाताले २१ र पञ्जावले १२ खेल आफ्नो पक्षमा पारेका छन् ।

गत सिजन पञ्जावले आठ विकेटको जित निकालेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो