चैत्र १३, २०८२ शुक्रबार | ०३:०९:०३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

इन्टरलाई दबाब थप्दै नापोली


काठमाडौं । इटालियन सिरी ‘ए’ मा नापोलीले सोमबार राति इम्पोलीलाई ३–० ले हराएको छ । घरेलु मैदानमा नापोलीलाई जिताउन स्कट म्याकटोमिनीले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

लिगमा ३२ खेल खेल्दा २०औं जित निकालेको नापोली ६८ अंकसहित दोस्रो स्थानमा छ । यो जितले नापोलीको सिरी ‘ए’ को दोस्रो स्थान बलियो भयो ।

तर, नापोलीको जितले शीर्ष स्थानको इन्टर मिलानलाई दबाब बढाएको छ । इन्टरको समान खेलबाट ७१ अंक छ । तीन अंक बढी भएको इन्टरलाई उपाधि जित्न बाँकी खेल जित्नै पर्ने दबाब छ ।

सिरी ‘ए’ मा एट्लान्टा ६१ अंकसहित  तेस्रो स्थानमा छ । युभेन्ट्स ५९ अंकसहित चौथो स्थानमा छन् । महारथी क्लबहरु रोमा सातौं, एसि मिलान नवौं स्थानमा छन् ।

यता, नापोलीसँग पराजित इम्पोली भने रेलिगेशनको लडाइमा छ । टोली २४ अंकसहित १९औं स्थानमा छ । २० टोली सहभागी सिरी ‘ए’ को पुछारमा रहने तीन टोली रेलिगेशनमा पर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो