वैशाख १, २०८२ सोमबार | २३:५५:०७
मुम्बईले दियो दिल्लीलाई २०६ रनको लक्ष्य लयमा फर्कियो लिभरपुल, टाेटनहम पराजित, हारबाट जाेगियाे चेल्सी बेङ्लुरुको सानदार जित, फिल साल्ट र विराट कोहलीको अर्धशतक मध्यपुरको दोस्रो जित, सरस्वतीकाे लगातार चौथो हार नेपालको सुखद सुरुआत, युएई पराजित हिमाल फ्रेन्ड्स सेमिफाइनलमा फाइनलमा नेपाल पराजित नयाँबस्तीलाई हराउँदै श्री कुमारीले छाड्यो रेलिगेसन क्षेत्र नेपालले दियो युएईलाई २०१ रनको लक्ष्य तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित मुम्बईले दियो दिल्लीलाई २०६ रनको लक्ष्य लयमा फर्कियो लिभरपुल, टाेटनहम पराजित, हारबाट जाेगियाे चेल्सी बेङ्लुरुको सानदार जित, फिल साल्ट र विराट कोहलीको अर्धशतक मध्यपुरको दोस्रो जित, सरस्वतीकाे लगातार चौथो हार नेपालको सुखद सुरुआत, युएई पराजित हिमाल फ्रेन्ड्स सेमिफाइनलमा फाइनलमा नेपाल पराजित नयाँबस्तीलाई हराउँदै श्री कुमारीले छाड्यो रेलिगेसन क्षेत्र नेपालले दियो युएईलाई २०१ रनको लक्ष्य तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित

अन्तिम समय सम्हालिन नसक्दा चितवनले झापासँग अंक बाँड्यो

झापा एफसीका विंगर रितिक खड्का (निलो)लाई रोक्ने प्रयासमा चितवन एफसीका रक्षक जोनाथन क्याम्पबेल, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । अन्तिम समय सम्हालिन नसक्दा चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो पटक अंक गुमाएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इन्जुरी समयमा गोल गर्दै एफसी झापाले चितवनलाई बराबरीमा रोकेको हो ।

पहिलो हाफमा टोरिक जेब्रिनको गोलमार्फत चितवनले अग्रता लिएको थियो । लगातार तेस्रो जिततर्फ लम्किरहेको चितवनविरुद्ध झापाले इन्जुरी समयमा पेनाल्टीको अवसर पायो । जसलाई अल्हाजी गेरोले सदुपयोग गरे । लिगमा झापाको यो पहिलो गोल हो ।

लिगमा झापाको यो लगातार तेस्रो बराबरी हो । पहिलो खेलमा बुटवल लुम्बिनीविरुद्ध गोलरहित बराबरी खेलेको झापाले पछिल्लो खेलमा काठमाडौं रेजर्ससँग पनि बराबरी खेलेको थियो ।

पहिलो खेलमा पोखरा थण्डर्सलाई २-० ले पराजित गरेको चितवनले दोस्रो खेलमा बुटवललाई १-० ले निराश पारेको थियो ।

लिगमा सोमबार काठमाडौंले बुटवलसँग प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ६ बजे हुनेछ ।
 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan