काठमाडौं । कप्तान नरेन भट्टको अर्धशतकप्रेरित नेपालले आइसिसी विश्वकप छनोटमा युएईसामू २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रनको योगफल तयार पार्यो ।
मैदान हिलो भएका कारण टसमा ढिलाइ भएका कारण खेललाई ४० ओभरमा झारिएको थियो ।
नेपालका लागि नरेनले ७५ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी दिलसद अललिे ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाए ।
युएईका लागि युदिश सुरीले तीन, युग शर्मा र शलोम डी सुजाले समान दुई तथा अलिअस्गर शम्स र करण धिमनले समान एक विकेट लिए ।
भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan