वैशाख २, २०८२ मंगलबार | १८:०६:२२
टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने गोर्खाली रग्बी लगातार दोस्रो पटक च्याम्पियन अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने अग्रता फराकिलो बनाउँदै प्लानिङ ब्वाइज एडम जाम्पाले आइपिएलका बाँकी खेल गुमाउने लुका मोड्रिक बने स्वान्सी सिटी एफसीको सह-मालिक पञ्जावलाई कोलकाताको चुनौती अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा गोर्खाली रग्बी जित्नै पर्ने दबाबमा पोखरा थन्डर्स

नेपाल पुलिसका पूजा, बिर्सना र सम्झनाले भुटानको लिग खेल्ने

काठमाडौं। नेपाल राष्ट्रिय टिमकी रक्षक पूजा रानासहित नेपाल पुलिस क्लबका तीन खेलाडीले भुटानको लिग खेल्ने भएका छन् । 

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालका अनुसार तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट खेल्नेछन् । 

पूजा दोस्रो तथा बिर्सना र सम्झना पहिलो पटक भुटानी लिग खेल्दै छन्।  तीनै खेलाडी आइतबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । 

भोलाको प्रशिक्षणमा पुलिस महिला लिगमा दोस्रो भएको थियो । पूजा राष्ट्रिय टिमकी महतत्वपूर्ण सदस्य हुन् भने बिर्सना र सम्झना क्याम्पमा परेका थिए । 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan