काठमाडौं । थ्री स्टार क्लबमाथि १-० को कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
कपिलवस्तुस्थित बुद्ध रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा विवेक पाण्डेले गरेको एक मात्र गोल पुलिसलाई जित दिलाउन पर्याप्त बन्यो ।
विवेकले खेलको ५१औँ मिनेटमा गोल गरेका थिए। पुलिसले उपाधिका लागि सुदूरपश्चिम-११ र हनामी बिएफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिसले सहारा फुटबल एकेडेमीलाई १-० तथा थ्री स्टारले आयोजक कपिलवस्तु-११ लाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।
भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन