असार १५, २०८२ आइतबार | १५:३२:१७
पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि

प्रसिद्ध जैसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य

काठमाडौं । प्रसिद्ध जैसीको शतकप्रेरित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा इन्डोनेसियासामु ४२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 मलेसियाकाे सेलाङ्गोर टर्फ क्लबकाे मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रनको योगफल तयार पार्यो ।

नेपालका लागि प्रसिद्धले ११४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १३२ रनको योगदान गरे । रोनक श्रीवास्तवले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जाेडे । 

यसैगरी अक्रमक ब्याटिङ गरेका परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१, जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७, सुगम बढाथोकीले अविजित ३९ र रोशन शाहीले अविजित १० रन बनाए ।

प्रसिद्धले तेस्रो विकेटका लागि रौनकसँग १४८ तथा पहिलो विकेटका लागि परिमार्जनसँग १३० रनको साझेदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि जोय र सुगमबीच ७४ रनको साझेदारी भएको थियो । 

इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरज चड्डा, महेन्द्र अजी युदा प्रतामा, रेहान रिजा अथैलाले समान एक विकेट लिए । 


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA