असार १५, २०८२ आइतबार | १४:०८:४७
सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जौसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल प्रसिद्ध जौसीको शतकमा नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको लक्ष्य पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन

पाउल पोग्बा मोनाकोमा अनुबन्ध

काठमाडौं । फरवार्ड पाउल पोग्बा फ्रेन्च लिग वान क्लब एएस मोनाकोमा अनुबन्ध भएका छन् । उनी फ्रि-ट्रान्सफरमा मोनाको पुगेका हुन् ।

प्रतिबन्ध फुकुवा भएपछि मैदान फर्किन तयारीमा रहेका फ्रेन्च खेलाडी पोग्बाले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।

सन् २०२४ मा प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको पुष्टि भएपछि इटालीको न्यायालयले उनलाई चार वर्षको सजाय सुनाएको थियो । त्यसपछि इटालियन क्लब युभेन्टसले पोग्बासँगको सम्झौता रद्द गरेको थियो ।

तर, पोग्बाले आफ्नो प्रतिबन्धविरुद्ध कोर्ट अफ आर्बिटर फर स्पोर्टस (कास) मा अपिल गरेका थिए । कासले पोग्बाको प्रतिबन्ध घटाएर १८ महिनामा झारेको थियो ।

पोग्बाका लागि मोनाको सियिनर करियरमा पहिलो फ्रेन्च तथा समग्रमा तेस्रो क्लब हुनेछ । यसअघि उनले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालीको युभेन्टसमा समान दुई स्पेल बिताइसकेका छन् । 


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA