जेष्ठ ११, २०८२ शनिबार | ०५:१६:४३
खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने

युएईलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला

काठमाडौं ।  युएईले बंगलादेशविरुद्ध तीन खेलको ट्वान्टी-२० शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ ।

शारजाह क्रिकेट मैदानमा बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली युएई सात विकेटले विजयी भयो । युएईले पहिलो पटक टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको हो ।

पहिलो खेलमा बंगलादेश २७ रनले विजयी हुँदा दोस्रो खेलमा युएईले दुई विकेटको जित दर्ता गरेको थियो ।

बंगलादेशले प्रस्तुत गरेको १६३ रनको लक्ष्य युएईले पाँच बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

युएईका लागि अलिसान सराफुले ४७ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी आसिफ खानले अविजित ४१, मोहम्मद जोहेबले २९ र राहुल चेपराले १३ रन बनाए ।

चौथो विकेटका लागि अलिसान र आसिफले अविजित ८७ रनको साझेदारी गरेका थिए । बंगलादेशका लागि राशिद हुसेन, तान्जिम हसन सबिक र सोरिफुल स्लामले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले  निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि जाकिर अलीले ४१, तान्जिद हसनले ४०, हसन महमदले अविजित २६, सोरिफुल स्लामले अविजित १६ र कप्तान लिटन दासले १४ रन बनाए ।

युएईका लागि हैदर अलीले तीन, सागिर खान र मतिउल्लाह खानले  समान दुई तथा आकिफ राजा र ध्रुव परासरले समान एक विकेट लिए ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL