फाल्गुन २७, २०८२ बुधबार | ०२:५९:२४
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

एपिएफ पराजित

एपिएफ र मणिमुकुन्द प्रतिस्पर्धा गर्दै, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले  क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको पुरुषतर्फ पहिलो हार बेहारेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न पुरुषतर्फको‌ चौथो तथा दिनको अन्तिम खेलमा एपिएफ मणिमुकुन्द भलिबल क्लबसँग ३-१ को सेटमा स्तब्ध बन्यो ।

पहिलो सेट २६-२८ ले गुमाएको एपिएफले दोस्रो सेटमा २५-१६ को सहज जित निकाल्दै खेलमा फर्किने संकेत दिएको थियो । तर टोलीले त्यसपछिका दुई सेट २१-२५, २०-२५ ले गुमायो  ।

पहिलो खेलमा एपिएफले सुदूरपश्चिम खेलकुद परिषद्लाई हराउँदा मणिमुकुन्द नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

शुक्रबारै सम्पन्न पुरुषतर्फका अन्य खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले सुदूरपश्चिम, पुलिसले कोशी प्रदेश खेलकुद विकाश परिषद् तथा  गण्डकी प्रदेश भलिबल संघले त्रिभुवन आर्मी क्लबलाई समान ३-० को सेटमा पराजित गरे ।

यसैगरी महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद् तथा साबिक विजेता नेपाल पुलिस क्लबले एभरेस्ट भलिबल क्लबविरुद्ध समान ३-० सेटकै जित निकालेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||