असार २८, २०८२ शनिबार | ०२:०२:५२
आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग एन्फालाई चन्दको सुझावः हतारमा गरिने कार्यक्रम दिगो हुँदैन, समयमै गर्नुस फ्रेन्ड्सले संकटालाई हरायो श्रीलंकाको पोस्टमा बंगलादेशको ९ गोल आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग एन्फालाई चन्दको सुझावः हतारमा गरिने कार्यक्रम दिगो हुँदैन, समयमै गर्नुस फ्रेन्ड्सले संकटालाई हरायो श्रीलंकाको पोस्टमा बंगलादेशको ९ गोल

भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा जारी खेलमा नेपालका लागि अट्याकिङ मिडफिल्डर सेनु परियारले दुई गोल गरेकी छन् । त्यस्तै स्ट्राइकर पूर्णिमा राईले एक गोल गरिन् । तीनवटै गोलमा स्ट्राइकर वर्षा ओलीले असिस्ट प्रदान गरिन् ।

खेलको नवौं मिनेटमा सेनुको सुन्दर गोलमा नेपालले पहिलो अग्रता लियो । स्ट्राइकर वर्षाको पासमा विपक्षी गोलकिपर अगाडि बढेको अवस्थामा सेनुले चलाखीपूर्ण ढंगमा गोल गरिन् । बक्स बाहिरबाट सेनुले गरेको राइट फुटेड प्रहारले दोस्रो बारको जाली चुम्यो ।

१८औं मिनेटमा वर्षाले राइट साइडबाट दिएको लोफ्टेड पासलाई पूर्णिमाले सदुपयोग गरिन् । विपक्षी रक्षकको निगरानीमा पर्न नसक्दा पूर्णिमालाई गोल गर्न कुनै कठिनाई भएन ।

निर्धारित हाफको अन्तिम मिनेटमा वर्षाको पासमा सेनुले अर्को सुन्दर गोल गरिन् । यसपालि उनको लोअर प्रहारले पहिलो बारको जाली चुम्यो ।

दिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि ९–१ को फराकिलो जित हासिल गर्यो ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH