असार २७, २०८२ शुक्रबार | २१:४४:०९
भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग एन्फालाई चन्दको सुझावः हतारमा गरिने कार्यक्रम दिगो हुँदैन, समयमै गर्नुस फ्रेन्ड्सले संकटालाई हरायो श्रीलंकाको पोस्टमा बंगलादेशको ९ गोल कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग एन्फालाई चन्दको सुझावः हतारमा गरिने कार्यक्रम दिगो हुँदैन, समयमै गर्नुस फ्रेन्ड्सले संकटालाई हरायो श्रीलंकाको पोस्टमा बंगलादेशको ९ गोल कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

फ्रेन्ड्सले संकटालाई हरायो

फाइल तस्वीर

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा फ्रेन्ड्स क्लबले संकटा क्लबमाथि ३–१ को सहज जित हासिल गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा फ्रेन्ड्सलाई जित दिलाउन मन्दीप ढुंगेलले दुई गोल गरे । त्यस्तै प्रभात बिसीको नाममा एक गोल रह्यो । संकटाका लागि पेम्बा तामाङले गरेको गोल सान्त्वना बन्न पुग्यो ।

हारसँगै संकटाले शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । संकटाले पछिल्ला दुई खेलबाट स्पष्ट ६ अंक जोडेको छ । फ्रेन्ड्स क्लबको यो दोस्रो जित हो ।

दिनको पहिलो खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटलाई ९-० को फराकिलो हार चखाएको थियो ।

दिनको तेस्रो खेलमा विभागीय प्रतिद्धन्द्धीद्धय एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH