असार २७, २०८२ शुक्रबार | १७:११:५०
कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक

एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा भुटानले लगातार दोस्रो जित हासिल गरेको छ ।

छनोट प्रतियोगिताको समूह ‘ए’मा रहेको भुटानले आफ्नो दोस्रो खेमला लेबननलाई २–१ ले हराएको हो । भुटानको जितमा फरवार्ड पेमा छोडेन छिरिङले दुबै गोल गरिन् । लेबननका लागि पाइलर खोरीले ८१औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन् । तर, पेमाले पाँच मिनेटपछि निर्णायक गोल गरिन् ।

जितसँगै भुटान स्पष्ट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा भुटानले सिंगापुरमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको थियो ।

पाँच टोली रहेको समूह ‘ए’मा अब भुटानले इरान र घरेलु टोली जोर्डनसँग खेल्न बाँकी छ । इरान र जोर्डनलाई हराए भुटानले ऐतिहासिक पहिलो पटक एसियन कपमा स्थान बनाउनेछ ।

दक्षिण एसियाबाट भारत र बंगलादेशले आगमाी वर्ष अस्ट्रेलियामा हुने एसियन कपको २१औं संस्करणमा स्थान पक्का गरिसकेका छन् ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM