असार २७, २०८२ शुक्रबार | १४:०४:१८
सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो

काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

काठमाडौंले बिहीबार सामाजिक सञ्जालमार्फत देसाईलाई एनपिएलको दोस्रो संस्करणका लागि टोलीको नेतृत्व सुम्पिएको जानकारी दिएको हो ।

देसाईको नेतृत्वमा नेपाली टोलीले गत सिजन आइसिसी विशवकप क्रिकेट लिग–२ मा शीर्ष चारमा स्थान बनाउँदै एकदिवसीय विश्वकप छनोट खेलेको थियो । उनकै प्रशिक्षणमा नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

एनपिएलको पहिलो संस्करण काठमाडौं वसन्त शाहीको नेतृत्वमा थियो । त्यतिबेला टोली ‘काठमाडौं गुर्खाज’को नामबाट मैदान उत्रिएको थियो । अंकतालिकाको पाँचौं स्थानमा रहँदै टोली प्लेअफमा पुग्न असफल भएको थियो ।
 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM