असार २७, २०८२ शुक्रबार | ११:५७:३४
एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान

नेपालको फिफा वरीयता खस्कियो

फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयताको सूचीमा नेपाली टोली एक स्थान तल झरेको हो । हाल नेपाली टोली १७६औं स्थानमा छ ।

गत महिना नेपालले दुई अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । दुबै खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन । हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो भने एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणको खेलमा लाओससँग २–१ को पराजय बेहोरेको थियो ।

नेपाललाई पराजित गरेको लाओस भने पाँच स्थान माथि उक्लिएको छ । नयाँ वरीयता अनुसार लाओस १८५औं स्थानमा छ ।

दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ । ६ स्थान तल झरेको भारत १३३औं स्थानमा छ ।

दक्षिण अमेरिकी राष्ट्र, विश्वकप विजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा छ । त्यस्तै स्पेन, फ्रान्स, इङ्ल्यान्ड र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM