कार्तिक २६, २०८२ बुधबार | २०:१४:४६
ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर

अभ्यास खेलमा नेपालको सहज जित

काठमाडौं । नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको ट्वान्टी-२० अभ्यास खेलमा ७३ रनको सहज जित निकालेको छ ।

नेपालले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायर १७.३ ओभरमा १२१ रनमा समेटियो । ग्लोसेस्टरशायरका लागि जेम्स मात्राभर्सले सर्वाधिक ३७ रन बनाए ।

नेपालका लागि नन्दन यादव, सन्दीप लामिछाने र बसिर अहमदले समान दुई तथा  रिजन ढकाल, करण केसी, सोमपाल कामी र कुशल भुर्तेलले  समान एक विकेट लिए ।

त्यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रनको  योगफल तयार परेको

नेपालका लागि कुशल भुर्तेलले ४६, कप्तान रोहितकुमार पौडेलले ३५, दिपेन्द्रसिंह ऐरीले ३२, अनिलकुमार साहले २९ रन र आरिफ शेखले अविजित २२ रन बनाए ।

ग्लोसेस्टरशायरका लागि डेभिड पेन र अमन राओले समान दुई तथा डारुश अहमद र अहमद साइदले समान एक विकेट लिए ।

बेलायत भ्रमणमा नेपालको यो लगतार तेस्रो जित हो । यसअघि नेपालले कार्डिफ युनिभर्सिटीको टोली र मेरिलेबोन क्रिकेट क्लबलाई हराएको थियो । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder