असार २८, २०८२ शनिबार | १९:३९:२५
इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा

कान्तिपुर सिटी कलेजलाई उपाधि

काठमाडौं । कान्तिपुर सिटी कलेजले  स्व.डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदमानमा सम्पन्न फाइनलमा कान्तिपुरले काठमाडौं इन्जिनियरिङ कलेजविरुद्ध चार रनको रोमाञ्चक जित दर्ता गर्यो ।

कान्तिपुरले प्रस्तुत गरेको ८१ रनको रनको लक्ष्य पछ्याएको काठमाडौं १० ओभर नै ब्याटिङ गरे पनि ७७ रन मात्रै बनाउन सक्यो ।

कान्तिपुरका लागि जीवन रायले सर्वाधिक तीन विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको कान्तिपुर सिटीले निर्धारित १० ओभरमा तीन विकेट गुमाएर ८१ रनको योगफल तयार पारेको थियो । कान्तिपुरका लागि जीवन रायले सर्वाधिक ३० रन बनाए ।

जीवन नै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए ।  

प्रतियोगितमामा नेपालका तीन विश्वविद्यालय अन्तर्गतका १२ कलेजका टिम सहभागी थिए। विजेतालाई  ३५ हजार रुपैयाँ र उपविजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

विजेतालाई नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पुरस्कार वितरण गरेका थिए।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH