असार ८, २०८२ आइतबार | ०७:२२:१२
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

लगातार चौथो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको दोस्रो ट्वान्टी-२०अभ्यास खेलमा पनि पाँच विकेटको जित निकालेको छ ।

पहिलो खेलमा ७३ रनको जित निकालेको थियो । बेलायत भ्रमणमा नेपालको यो लगतार चौथो जित हो । यसअघि नेपालले कार्डिफ युनिभर्सिटीको टोली र मेरिलेबोन क्रिकेट क्लबलाई पनि हराएको थियो ।

ग्लोसेस्टरशायरले प्रस्तुत गरेको १६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ४२ बलमा १३ चौका र १ छक्कासहित अविजित ८४ रन बनाए । आरिफ शेखले ३०, अनिलकुमार साहले १८ र गुल्शनकुमार झाले १५ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ग्लोसेस्टरशायरले २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो ।

ग्लोसेस्टरशायरका लागि डारुश अहमदले ५२, टमी बुरमानले अविजित ४१ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन तथा सन्दीप लामिछाने र ललित राजवंशीले समान विकेट लिए ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team