माघ ३, २०८२ शनिबार | ०९:५४:०५
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

लखनउसँग गुजरात पराजित

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ होडबाट बाहिरिसकेको लखनउ सुपर जायन्ट्ससँग ३३ रनको हार बेहोरेको छ ।

हारका बाबजुद १३ खेलमा १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा कायम छ ।  जित निकालेको लखनउ समान खेलबाट १२ अंकका साथ छैटौं स्थानमा छ ।

बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा पाहुना टोली लखनउले  प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि शाहरुख खानले २९ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साई सुदर्शनले २१ रन बनाए ।

चौथो विकेटका लागि शाहरुख र शेरफनबीच ८६ रनको साझेदारी भएको थियो । लखनउका लागि विलियम ओ’रोर्कले तीन, आवेश खान र आयुष बदोनीले समान दुई तथा शाहबाज अहमद र आकाश सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा दुई विकेट गुमाएर २३५ रनको योगफल बनाएको थियो ।

लखनउका लागि मिचेल मार्शले ६४ बलमा १० चौका र आठ छक्काको मद्दतले सर्वाधिक ११७ रनको योगदान गरे । यसैगरी निकोलस पुरनले २७ बलमा पाँच छक्का र चार चौकाको मद्दतले अविजित ५६ र एडेन मार्करमले ३६ रन बनाए ।

मिचेलले दोस्रो विकेटका लागि निकोलससँग १२१ तथा पहिलो विकेटका लागि एडेनसँग ९१ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि अर्शद खान र साई किशोरले समान एक विकेट लिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate