काठमाडौं । न्यु डायमन्ड स्पोर्टस क्लबले प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ सानदार सुरुआत गरेको छ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो खेलमा न्यु डायमन्डले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० सोझो सेटमा हरायाे ।
एकतर्फी खेल न्यु डायमन्डले २५-१३, २५-१०, २५-१० ले आफ्नो पक्षमा पार्यो ।
कर्णलीको भने यो लगातार दोस्रो हार हो । यसअघि कर्णाली विभागीय टोली नेपाल एपिएफ क्लबसँग २५-१०,२५-१०, २५-१५ ले पराजित भएको थियो ।
भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL