वैशाख ६, २०८२ शनिबार | २१:२६:१०
खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली

दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्ससामु २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०३ रनको योगफल तयार पार्यो ।

दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९, आशुतोष शर्माले ३७, करुण नायर र ट्रिस्टन स्टब्सले समान ३१, केएल राहुलले २८ र अविषेक पोरेलले १८ रन बनाए ।

चौथो विकेटका लागि अक्षर र ट्रिस्टनले ५३ रनको साझेदारी गरेका थिए । गुजरातका लागि प्रसिद्ध कृष्णाले चार तथा मोहम्मद सिराज, इशान्त शर्मा, साई किशोर र अर्शद खानले समान एक विकेट लिए ।


भिडियो
Private video
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC