काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
मुलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार बिहान ९ः३० बजेदेखि सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेन ।
खेल रद्द भएसँगै दुवै टोलीले एक अंक बाँडेका छन् । यससँगै नेपाल र अफगानिस्तानको चार खेलबाट चार अंक रह्यो । तर नेट रनरेटमा अगाडि भएका कारण अफगानिस्तान विश्वपका लागि छनोट भएकाे छ ।
यसअघि दुवै टोलीले युएई, हङकङ र ओमानलाई पराजित गरेका थिए ।
भिडियो
Private video
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC