वैशाख ६, २०८२ शनिबार | २१:२५:१४
खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली

मैदानको कभर हट्यो

काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाले प्रभावित बनेको छ । मुलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार बिहान ९ः३० बजेदेखि सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन ।

वर्षा रोकिएकाे करिब साढे तीन घन्टा भइसके पनि मैदान ओसिलो भएका कारण खेल सुरु हुन नसकेको हो ।

अहिले पिच छोप्न प्रयोग गरेको कभर भने हटाइएको छ । एउटा मात्रै सुपर सापर हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेका पानी हटाउने प्रयास गरिरहेका छन् ।  आउटफिल्डका केही भागमा अझै पानी जमेका कारण खेल हुने या नहुने अझै अनिश्चित छ।

अम्पयारले १ः३० मा मैदान निरिक्षण गरेपछि नयाँ अपडेट आउने नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका तीन वटै खेल जितेका छन् । नेट रनरेटमा अफगानिस्तान अगाडि छ ।

आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेट रनरेटमा अगाडि रहेकाे अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।


भिडियो
Private video
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC