ट्वान्टी २० शृंखला

नेपाललाई चौथो झट्का

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपाललाई चौथो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले सन्दीप जोरालाई गुमायो ।

१३औं ओभरको दोस्रो बलमा सन्दीपलाई हाइडेन वाल्सले केसी कार्टीबाट क्याच गराए । सन्दीपले १९ रन बनाए ।