काठमाडौं । यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो विश्व कीर्तिमान तोडेकी छन् । युक्रेनकी माहुचिखले पेरिसमा भइरहेको डायमन्ड लिगमा २.१० मिटरको नयाँ विश्व कीर्तिमान कायम गरिन् ।
विश्व च्याम्पियन माहुचिखले बुल्गेरियाकी स्टेफ्का कोस्टाडिनोभाले सन् १९८७ मा बनाएको २.०९ मिटरको कीर्तिमान तोडेकी छन् ।
यसैगरी फेथ किप्येगोनले महिला १ हजार ५०० मिटर दौडमा ३ मिनेट ४९.०४ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छन् ।
क्ष्मजबचतजब दबलप
केन्याकी किप्येगोनले आफ्नै नाममा रहेको ३ मिनेट ४९.११ सेन्डको कीर्तिमानमा सुधार गरिन्।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।