जेष्ठ २१, २०८२ मंगलबार | ०२:४८:३०
करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा

हरियाणाले गर्यो घनश्याम रोक्का मगरलाई रिटेन

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान घनश्याम रोक्कामगरलाई साबिक विजेता हरियाणा स्टिलर्सले भारतीय प्रो-कबड्डी लिगको १२औं संस्करणका लागि पनि रिटेन गरेको छ ।

रेडर घनश्यामले यसअघिका दुई संस्करण पनि हरियाणाबाटै लिग खेलेका थिए ।  हरियाणाले उनलाई अक्सनबाट १३ लाख भारतीय रुपैयाँमा अनुबन्धित गरेको थियो।

गत संस्करणमा हरियाणाले फाइनलमा पटना पाइरेट्सलाई ३२-२३ ले पराजित गर्दै उपाधि जितेको थियो।

उनले यो संस्करणमा दुई खेल खेल्दै तीन अंक जोडेका थिए। तर, फाइनल भने घनश्यामले खेल्न पाएका थिएनन्।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY