काठमाडौं । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
आर्थिक वर्ष २०८१-८२ को भन्दा यो २ अर्ब ५८ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड ४७ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
यस पटक बजेटमा १०औं राष्ट्रिय खेलकुद, त्रिवि क्रिकेट मैदान, दमकमा अधुनिक रंगशाला निर्माण, हाइ अल्टिच्यूड स्पोर्टस रंगशाला निर्माण, मुलपानी क्रिकेट मैदानगायतका खेल पूर्वाधारलाई समेटिएको छ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?