काठमाडौं। एएफसी यु-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।
सोमबार बिहान त्रिभुनव विमानस्थलमा ओर्लिएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ सम्पन्न छनोटको समूह ‘ए’ मा तीन खेल खेलेको नेपालले समान एक जित, हार र बराबरीको नतिजा निकाल्यो ।
समूहको अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११-० को फराकिलो हार बेहोरेको थियो । यस्तै भुटानसँग १-१ को बराबरीमा रोकिएको नेपालले साउदी अरेवियालाई १-० ले पराजित गरेको थियो ।
यो समूहबाट शतप्रतिश जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको उत्तर कोरिया अर्को वर्ष हुने एएफसी यु २० महिला एसियन कपका लागि छनोट भएको छ । चार अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा रह्यो ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
