कार्तिक १५, २०८२ शनिबार | १४:४६:१४
एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित

एपिएफको प्रायोजकमा केल्मीको निरन्तरता

काठमाडौं ।  विभागीय टोली नेपाल एपिएफ क्लबकाे प्रायोजकमा केल्मीले निरन्तरता दिएकाे छ । 

सोमबार एपिएफका अध्यक्ष सशस्त्र प्रहरी बल वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पाँच वर्षको हुनेछ ।

मुख्य प्रयोजक बनेबापत कामारुले एपिएफको महिला तथा पुरुष फुटबल र भलिबल टोली, यु-१६, १८ पुरुष टोली, ब्याडमिन्टन टाेली र ग्रास रुट फुटबल कार्यक्रमका लागि खेल पोशाक तथा सामग्री उपलब्ध गराउने छ ।

यसैगरी कामारुले एएिफमा आबद्ध कर्माचारी, पूर्व कर्मचारी, अमर सशस्त्र प्रहरीका परिवार, नेपाल एपिएफ स्कुल, सशस्त्र प्रहरी परिवार महिला संघ, नेपाल एपिएफ क्लबमा आबद्ध सदस्य, खेलाडी, प्रशिक्षकलाई खेल पोशाक तथा सामाग्री खरिदमा विशेष छुट पनि प्रदान गर्नेछ । 

कमारु ट्रेडिङ  नेपालका लागि अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक कम्पनी केल्मीको आधिकारिक विक्रेता हो । 


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।