जेष्ठ २२, २०८२ बुधबार | १०:५८:३९
वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव

स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली स्कटल्यान्डले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालसामु २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा साता विकेट गुमाउँदै २९६ रनको योगफल तयार पार्यो ।

स्कटल्यान्डका लागि चार्ली टियरले ७२ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५, कप्तान रिची बेरिङटनले ४०, म्याथ्यु क्रसले ३९,  ब्रेन्डन म्याकमुलनले १९,माइकल लिस्कले १८, जर्ज मुन्सेले १२  र मार्क वाटले अविजित १० रन बनाए ।

नेपालका लागि सोमपाल कामी, रिजन ढकाल र करण केसीले समान दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION