जेष्ठ २२, २०८२ बुधबार | १३:०४:३६
एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध

ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने

काठमाडौं । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजम्यानले स्पेनिस क्लब एटलेटिको मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।

उनले आफ्नो सम्झौता एक वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार ग्रिजम्यान सन् २०२७ सम्म क्लबमै रहनेछन् ।

दुई स्पेलमा १९७ गोल गरेका ग्रिजम्यान एटलेटिकोका सर्वाधिक गोलकर्ता हुन् । उनको अघिल्लो सम्झौता २०२६ सम्मका लागि थियो ।

ग्रिजम्यान सन् २०१४ मा स्पेनिस क्लब रियाल सोसिडाडबाट एटलेटिमा अनुबन्ध भएको थिए । सन् २०१९ मा बार्सिलोना जानुअघि उनले एटलेटिकोका लागि सन् २०१८ को युरोपा लिग जितेका थिए । 

यसैगरी उनी दुई पटक च्याम्पियन्स लिगको उपविजेता बनेका थिए । ग्रिजम्यान सन् २०२१ मा लोनमा एटलेटिको फर्किएका थिए ।

उनलाई टोलीले सन् २०२२ मा स्थायी खेलाडी बनाएको थियो । दोस्रो स्पेलले ग्रिजम्यानले क्लबका लागि १०१ लिग खेल खेलका छन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION