जेष्ठ २२, २०८२ बुधबार | १२:४३:२३
अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि

थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक

फाइल तस्विर।

काठमाडौं । घरेलु टोली थाइल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमका लागि नेपाल महिला राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ ।

खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रंगशालामा नेपाली समय अनुसार साँझ ४ः४५ मा सुरु हुनेछ ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङ आफ्नो बलियो टोलीलाई नै मैदान उतारेका छन् ।  कप्तानी तथा गोलपोस्टको जिम्मेवारी अञ्जिला तुम्बाप्पो सुब्बाले पाएकी छन् ।

यसैगरी रक्षपंत्तीमा गीता राना, विमला विक, पूजा राना र निशा थोकर छन् । मिडफिल्डमा रेनुका नगरकोटे, सरु लिम्बु, सविता रानामगर र प्रिति राई रहने छन् ।

यसैगरी आक्रमणको जिम्मेवारी सावित्रा भण्डारी र रेखा पौडेललाई दिइएको छ ।

नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोट खेल्दैछ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी एसिया कप छनोटको समूह ‘एफ’मा रहेको नेपालले लाओस, श्रीलंका र घरेलु टोली उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION