जेष्ठ २२, २०८२ बुधबार | १४:४७:१६
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ? मधेशको लगातार दोस्रो एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ? मधेशको लगातार दोस्रो एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न

वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा

काठमाडौं । एनआइसी एकेडेमी तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं महानगरपालिका वडा-७ को आयोजनामा जारी प्रतियोगितामा सोमबार एनआइसीले नोब्सलाई ५-१ ले पराजित गर्यो ।

अन्य खेलमा मनास्लुले विनायकलाई ५-१, पशुपति ‘बी’ ले हिलारीलाई १-० तथा किन्सले बाल व्यवसायीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउदै सेमिफाइनलमा पुगेका छन् । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION