जेष्ठ २४, २०८२ शुक्रबार | ०९:२२:१४
उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी

मधेशको लगातार दोस्रो

काठमाडौं । मधेश प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

विरेन्द्रनगर क्रिकेट मैदानमा बुधबार मधेशले गण्डकी प्रदेशविरुद्ध पाँच विकेटको सहज जित निकाल्यो ।

जितसँगै मधेशले दुई खेलमा चार अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको गण्डकी अंकविहिन छ ।

पहिलो खेलमा मधेशले कर्णाली प्रदेशलाई पराजित गर्दा गण्डकीले लुम्बिनी प्रदेशसँग हार बेहोरेको थियो ।

गण्डकीले प्रस्तुत गरेको १०५ रनको लक्ष्य मधेशले १४.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

मधेशका लागि सुशान्त सिंहले २५, शेख अर्मानले अविजित २३, माही यादवले १३ र नुमइर अहमदले १० रन बनाए ।

गण्डकीका लागि राज परियारले तीन तथा अनिश राउत र कप्तान सुप्रिम सुनारले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको गण्डकीले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

गण्डकीका लागि रोज श्रेष्ठले २०, रमित कँडेलले १५, विनायक कार्कीले १४, सुप्रिम सुनारले ११ र करण गैरेले अविजित १० रन बनाए ।

मधेशका लागि अभय यादवले ८.२ ओभरमा १९ रन खर्चिएर सर्वाधिक सात रन लिए । यसैगरी धिरेन्द्र पासवानले दुई र नुमइर अहमदले एक विकेट लिए ।


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II